NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ तछलागा पञ्चमी - २०

लक्ष्य र दृष्टि

  • विभिन्न तहका सीप तथा क्षमता विकास सम्बन्धी तालिमहरु सञ्चालन गर्नु,
  • सेवा प्रवेश, सेवाकालिन, पुनर्ताजगी तथा अनुशिक्षण कार्यक्रमहरु सञ्चालन गर्नु,
  • राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शैक्षिक तथा व्यावसायिक संस्थाहरुसंग सहकार्य गर्नु,
  • शोध र विकास सम्बन्धी गतिविधिहरु प्रवर्दन गर्नु,
  • दक्ष जनशक्ति विकासमा प्रदेश तथा स्थानीय तहहरुलाई सहयोग गर्नु।