मिति २०७७ चैत्र १९ गते काठमाण्डौ विश्वविधालयका नव नियुक्त उपकुलपति, प्रा. डा. श्री भोला थापा ज्यु, डिन, प्रा. डा. श्री मनिष पोखरेल ज्यु लगायतका टोलीको प्रशिक्षण केन्द्रमा भ्रमण कार्यक्रम सम्पन्न भयो। सो क्रममा अतिथीहरु स्वागत कार्यक्रमका साथ साथै दुई पक्ष विच सन २००७ देखि संचालन हुंदै आएका विभिन्न शैक्षीक कोर्षहरु लगाएतका समसामयिक विषयवस्तूहरुमा सान्दर्भिक छलफलहरु गरियो।