पाठ्यक्रम परिमार्जन सम्बन्धी वार्षिक कार्यक्रम सम्पन्न।
Published Date:8th-Feb-2021
यस
केन्द्रको आ.व. २०७७/७८ मा स्वीकृत रहेको "पाठ्यक्रम परिमार्जन सम्बन्धी
वार्षिक कार्यक्रम" मिति २०७७।१०।२३ र २४ गते भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र धुलिखेलमा सम्पन्न भएको छ।